परिचरिता

Romanized: paricharitaa, paricharita, paricharit, paricarit

सेवक, परिचर्या गर्ने व्यक्ति; नोकर; चाकर; भृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सेवक, परिचर्या गर्ने व्यक्ति; नोकर; चाकर; भृत्य।
२.
अस्पतालकी नर्स।

सम्बन्धित शब्दहरू