चरिचरन

Romanized: charicharana, charicharan, caricharana, charicarana

गाईबस्तु चर्ने ठाउँ; चरनक्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व <चरन]

१.
गाईबस्तु चर्ने ठाउँ; चरनक्षेत्र।
२.
गाईबस्तु चर्ने वा चराउने काम।

सम्बन्धित शब्दहरू