चरन
Romanized: charana, charan, caran, carana
चरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चरण]
१.
(हेर्नुहोस्)
चरण।
२.
गाईबस्तु चर्ने ठाउँ; घाँस भएको ठाउँ; चउर; गोचर; गौचर।