विचरित
Romanized: vicharita, vicharit, wicharita, wicharit
घुमफिर गरेको; यताउति घुमेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घुमफिर गरेको; यताउति घुमेको।
२.
(नाम)
भ्रमण; विचरण; पर्यटन।