विचरण

Romanized: vicharana, vicharan, wicharana, wicharan

घुमफिर गर्ने काम; भ्रमण; हिँडडुल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घुमफिर गर्ने काम; भ्रमण; हिँडडुल ।
२.
निश्चित ठाउँमा पुग्न हिँड्ने काम; गमन।
३.
(विशेषण) चरण वा पाउ नभएको (छन्द, व्यक्ति आदि)।

सम्बन्धित शब्दहरू