चरण
Romanized: charana, charan, caran, carana
पाद; पाउ; पयर; गोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पाद; पाउ; पयर; गोडा।
२.
श्लोकको एक पङ्क्ति; चौथाइ अंश।
३.
वेदको एक शाखा वा सम्प्रदाय।
४.
वंश; पुस्ता।
५.
स्तम्भ।