चरणदास

Romanized: charanadaasa, charanadaas, charanadasa, charanadas

चरणको दास; मालिकका सामु नोकरले र भगवान्‌का सामु भक्तले आफूलाई प्रस्तुत गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [संस्कृत]

1
चरणको दास; मालिकका सामु नोकरले र भगवान्‌का सामु भक्तले आफूलाई प्रस्तुत गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू