चरणगत

Romanized: charanagata, charanagat, caranagat, caranagata

चरण वा पाउमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चरण वा पाउमा परेको।
२.
विभिन्न चरण वा तहको।

सम्बन्धित शब्दहरू