चरणकमल
Romanized: charanakamala, charanakamal, caranakamal, caranakamala
कमलको फूलजस्तो पाउ वा पादतल; चरणपद्म; चरणारविन्द (मानमर्यादा जनाउँदा प्रयोग गरिने शब्द)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कमलको फूलजस्तो पाउ वा पादतल; चरणपद्म; चरणारविन्द (मानमर्यादा जनाउँदा प्रयोग गरिने शब्द)।