करकमल
Romanized: karakamal, karakamala
कमलजस्तो राम्रो र नरम हात, कर वा हात नै कमलको फूल; हातरूपी कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कमलजस्तो राम्रो र नरम हात, कर वा हात नै कमलको फूल; हातरूपी कमल।