कमल

Romanized: kamal, kamala

पोखरी वा जलाशयमा उम्रने पिँडाल्ने, पानपाते, कुम्भी, जलकुम्भी आदि मैं देखिने पानीभित्र पिँडालुका जस्ता डाँठ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पोखरी वा जलाशयमा उम्रने पिँडाल्ने, पानपाते, कुम्भी, जलकुम्भी आदि मैं देखिने पानीभित्र पिँडालुका जस्ता डाँठ हुने, पानीमाथि झन्डै पिँडालुका मैं पात तहरिएर रहने र मूल डाँठ केही अकासिएर माथि पुगी त्यसमा जातअनुसारको (रातो, निलो, सेतो, पहेँलो आदि) रङको फूल फुल्ने एक वनस्पति वा त्यसको फूल; पद्म; कुमुद; पङ्कज।

सम्बन्धित शब्दहरू