कमलरी
Romanized: kamalaree, kamalarii, kamalari
अर्काको घरमा काम गर्ने केटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[काम+लरी]
१.
अर्काको घरमा काम गर्ने केटी।
२.
केटाकेटीलाई ठुलाबडाका घरमा नोकर बस्न पठाउने चलन।