कमलनाभ

Romanized: kamalanaabha, kamalanaabh, kamalanabh, kamalanabha

नाभिमा कमल भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नाभिमा कमल भएको (व्यक्ति)।
२.
(नाम) विष्णुका हजार नाममध्ये एक।

सम्बन्धित शब्दहरू