कमलह्री
Romanized: kamalahree, kamalahrii, kamalahri
ज्यालाबिनै अरूका घरमा काम गर्न बसेको व्यक्ति; त्यसरी काम गर्न राखिएकी केटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
ज्यालाबिनै अरूका घरमा काम गर्न बसेको व्यक्ति; त्यसरी काम गर्न राखिएकी केटी।