कमलगट्टा

Romanized: kamalagattaa, kamalagatt, kamalagatta

प्रायः लेकाली जातका कमलमा लाग्ने र दिउल भुटेर फुराएपछि मखना कहलाउने फल; पद्मबीज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः लेकाली जातका कमलमा लाग्ने र दिउल भुटेर फुराएपछि मखना कहलाउने फल; पद्मबीज।

सम्बन्धित शब्दहरू