कनफट्टा
Romanized: kanaphattaa, kanafattaa, kanaphatt, kanafatta
कनफट्टा (kanaphattaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कनफट्टा(१)
(नाम [कान+फट्टा])
१..
गोरक्षमतानुयायी संन्यासी, कान चिरेको जोगी।
२..
कृतघ्न व्यक्ति।
कनफट्टा(२)
(नाम [कान+फट्टा])
१..
गोरक्ष मतानुयायी बाह्रपन्थी योगी।
२..
सन्न्यासी र जङ्गमसँग मिल्दोजुल्दो पर्वते वर्गको एक नेपाली जात; जोगी।
३..
(विशेषण)
कनचिरा; कनकटुवा।