कब्जापट्टा
Romanized: kabjaapattaa, kabjaapatta, kabjapattaa, kabjaapatt
कुनै व्यक्तिको कब्जामा सम्पत्ति रहेको अवस्थामा अधिकृत कार्यालयले जारी गरेको पुर्जी; सम्पत्तिमाथि स्वामित्वको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै व्यक्तिको कब्जामा सम्पत्ति रहेको अवस्थामा अधिकृत कार्यालयले जारी गरेको पुर्जी; सम्पत्तिमाथि स्वामित्वको अधिकार भएको दस्ताबेज; जमिनको पर्चा।