दुपट्टा
Romanized: dupattaa, dupatt, dupatta
दुई पाटा वा पत्र भएको, स्वास्नीमानिसको एक प्रकारको ओढ्ने; पछ्यौरा; दुकूल; दोपट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्विपट्ट]
१.
दुई पाटा वा पत्र भएको, स्वास्नीमानिसको एक प्रकारको ओढ्ने; पछ्यौरा; दुकूल; दोपट्टा।
२.
काँध वा घाँटीमा राखिने लामो कपडा।