फट्टा

Romanized: phattaa, fattaa, phatt, fatta

कुन लिखत वा कागतलाई प्रभावहीन तथा बेप्रमाणको बनाउन च्याती रद्दी पारिएको; फटाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फाट्+आ]

१.
कुन लिखत वा कागतलाई प्रभावहीन तथा बेप्रमाणको बनाउन च्याती रद्दी पारिएको; फटाइएको।
२.
फिर्ता लिइएको।
३.
(नाम) परस्परको व्यवहार मिलिसकेपछि कुनै कागतपत्र फार्ने वा च्यात्ने काम।
४.
त्यसरी च्यातिएको तमसुक आदि कागतपत्र।

सम्बन्धित शब्दहरू