कट्टा
Romanized: kattaa, katt, katta
काट्ने काम (जस्तो- आफ्नो पैसा कट्टा गर); कट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काट्+आ]
१.
काट्ने काम (जस्तो- आफ्नो पैसा कट्टा गर); कट्टी।
२.
(विशेषण)
काटिएको; कट्टु।