कट्टाँस
Romanized: kattaamsa, kattaams, kattaansa, kattams
आकाशमा जोडले तलमाथि गर्ने ढुकुरभन्दा ठुलो चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आकाशमा जोडले तलमाथि गर्ने ढुकुरभन्दा ठुलो चरो।