कट्ट
Romanized: katt, katta
एकैचोटि छिनिने गरी काट्ने तरिकासँग; कटक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कट्+ट]
१.
एकैचोटि छिनिने गरी काट्ने तरिकासँग; कटक्क ।
२.
नराम्रो अनुभव हुने गरी पेट, मन आदि दुख्ने किसिमले।