कट्टी
Romanized: kattee, kattii, katti
काट्ने काम; कट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काट्+ई]
१.
काट्ने काम; कट्टा।
२.
चुक्ती; फस्र्योट; छिनाफाना; चुक्ता।
३.
आउँ आदि व्यथाबाट पेटमा हुने पीडा।