कमलाक्ष

Romanized: kamalaaksha, kamalaaksh, kamalaksha, kamalaaksa

कमलका फूलको पत्र झै लाम्चा आँखा भएको; कमलनयन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कमलका फूलको पत्र झै लाम्चा आँखा भएको; कमलनयन।

सम्बन्धित शब्दहरू