कमलाक्षी

Romanized: kamalaakshi, kamalakshi, kamalaaksi, kamalaakshee

कमल जस्ता आँखा भएकी (स्त्री); कमलनयना; कमलनयनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कमल जस्ता आँखा भएकी (स्त्री); कमलनयना; कमलनयनी।
२.
(नाम) काठमाडौँमा रहेको एक प्रख्यात टोल।

सम्बन्धित शब्दहरू