वालाक्षी
Romanized: vaalaakshi, vaalakshi, valaakshi, waalaakshi
आँखाजस्तै फूल फुल्ने एक थरी वनस्पति; आँखीफूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आँखाजस्तै फूल फुल्ने एक थरी वनस्पति; आँखीफूल।