कमला
Romanized: kamalaa, kamal, kamala
विष्णु भगवान्की पत्नी लक्ष्मीको एक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कमल]
१.
विष्णु भगवान्की पत्नी लक्ष्मीको एक नाम।
२.
धनकी देवी।
३.
नेपालको एक प्रसिद्ध नदीको नाम; कमलामाई।