कमलासन

Romanized: kamalaasana, kamalaasan, kamalasan, kamalaashana

कमलको आसनमा बस्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कमलको आसनमा बस्ने (व्यक्ति)।
२.
(नाम) सृष्टिकर्ता ब्र‌ह्माजीको एक नाम; पद्मासन।

सम्बन्धित शब्दहरू