कटाक्ष

Romanized: kataaksha, kataaksh, kataksha, kataaksa

आँखाको एक भागले अर्थात् कुनाबाट हेर्ने हेराइ, कर्के हेराइ, छड्के हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखाको एक भागले अर्थात् कुनाबाट हेर्ने हेराइ, कर्के हेराइ, छड्के हेराइ।
२.
बाझाबाझ; कटाच्छे।
३.
अप्रसन्नता जाहेर गर्ने किसिमको हेराइ; घुइरो हेराइ।

सम्बन्धित शब्दहरू