कटाकट

Romanized: kataakata, kataakat, katakat, katakata

एकपछि अर्को गर्दै काट्दै जाने प्रक्रियासँग; छटाछट; चटाचट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कट्+आ+कट्]

1
एकपछि अर्को गर्दै काट्दै जाने प्रक्रियासँग; छटाछट; चटाचट।

सम्बन्धित शब्दहरू