कटकट
Romanized: katakat, katakata
घिउतेल आदि तताउँदा छड्केर आउने, दाह्रा किट्दा उत्पन्न हुने, कुनै वस्तु हतियारले वा दाँतले काट्ता सुनिने तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कट्+अ (द्वि.)]
१.
घिउतेल आदि तताउँदा छड्केर आउने, दाह्रा किट्दा उत्पन्न हुने, कुनै वस्तु हतियारले वा दाँतले काट्ता सुनिने तथा बाक्लो मयल जम्मा भएको कपडा आदि चलाउँदा निस्कने ध्वनि वा आवाज।
२.
(क्रियाविशेषण)
त्यस्तो ध्वनि उत्पन्न हुने वा गर्ने गरी।