कटकटिनु
Romanized: katakatinu
लेसाइलो पदार्थ वा मयल आदि टाँसिएर सुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
लेसाइलो पदार्थ वा मयल आदि टाँसिएर सुक्नु।