कटकट्या

Romanized: katakatyaa, katakaty, katakatya

घट्टको जाँतामा ठोकिएर कटकट आवाज निकाल्दै सोलीबाट अन्नका दाना खसाल्ने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घट्टको जाँतामा ठोकिएर कटकट आवाज निकाल्दै सोलीबाट अन्नका दाना खसाल्ने काठ।

सम्बन्धित शब्दहरू