कटक
Romanized: katak, kataka
झगडा; आक्रमण। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
झगडा; आक्रमण।
२.
लडाइँ, युद्ध (उदा.- जाई कटक नगर्नू झिकी कटक गर्नू। दिव्य.)।
उदाहरण वाक्य
- जाई कटक नगर्नू झिकी कटक गर्नू। दिव्य.