कटक्क

Romanized: katakk, katakka

एकैचोटि टुक्रिने, कटकटाउने, काटिने, काठिने र आउँ आदिले पेट अथवा कटु व्यवहारले मन आदि दुखाउने गरी; केही कुरो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कट् > कटक्+क]

1
एकैचोटि टुक्रिने, कटकटाउने, काटिने, काठिने र आउँ आदिले पेट अथवा कटु व्यवहारले मन आदि दुखाउने गरी; केही कुरो दुख्ने, काटिने, काठिने आदि किसिमसित।

सम्बन्धित शब्दहरू