कक्रक्क
Romanized: kakrakk, kakrakka
जाडो वा रोग आदिले अङ्ग, प्रत्यङ्ग नचल्ने किसिमले; हल न चल हुने गरी; कठाङ्ग्रिएर वा कठ्याङ्ग्रिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कक्रक्+नु]
1
जाडो वा रोग आदिले अङ्ग, प्रत्यङ्ग नचल्ने किसिमले; हल न चल हुने गरी; कठाङ्ग्रिएर वा कठ्याङ्ग्रिने गरी।