करक्क

Romanized: karakk, karakka

उठ्दा, बस्दा वा अन्य कुनै कारणले शरीरको अङ्ग दुखेर कर्किने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) कर् > करक्]

१.
उठ्दा, बस्दा वा अन्य कुनै कारणले शरीरको अङ्ग दुखेर कर्किने गरी।
२.
एकै प्रयासमा भाँचिने गरी; काठ, लट्ठी आदि वस्तुलाई दोबारेर खण्डित गर्ने किसिमले; पटक्क।
३.
‘कर्’ को आवाज आउने गरी कुनै लट्ठी आदि भाँचिने किसिमले।

सम्बन्धित शब्दहरू