घरक्क
Romanized: gharakk, gharakka
गरुङ्गो चिज (खापा, बिर्को आदि) अकस्मात् घिस्रिने, लाग्ने वा उघ्रिने किसिमले; घुरुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
गरुङ्गो चिज (खापा, बिर्को आदि) अकस्मात् घिस्रिने, लाग्ने वा उघ्रिने किसिमले; घुरुक्क।