घत्रक्क
Romanized: ghatrakk, ghatrakka
क्रि.वि. [अ.मू. घत्रक्+क] कुनै ठोस वस्तु भर्दा वा खस्ता शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. घत्रक्+क] कुनै ठोस वस्तु भर्दा वा खस्ता शब्द निस्कने गरी।