लत्रक्क

Romanized: latrakk, latrakka

निहुरने वा झुक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लत्रक्+क]

१.
निहुरने वा झुक्ने गरी।
२.
झुन्डिने चालले; लुत्रुक्क ।
३.
अभिमान, शक्ति आदि टुटेर ।
४.
पसेर शरणमा पर्ने चालसँग।

सम्बन्धित शब्दहरू