लत्याक्क
Romanized: latyaakka, latyaakk, latyakk, latyakka
गिलो वस्तु एक पटक झर्दाको किसिमले; लतक्क; लत्रक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
गिलो वस्तु एक पटक झर्दाको किसिमले; लतक्क; लत्रक्क।