चस्याक्क

Romanized: chasyaakka, chasyaakk, chasyakka, chasyakk

अकस्मात् तिखो चिजले जिउमा घोच्ने गरी; अकस्मात् मनमा चोट लाग्ने गरी; एक पटक छुँदा वा बिझ्दाको चालमा; चसक्क;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

1
अकस्मात् तिखो चिजले जिउमा घोच्ने गरी; अकस्मात् मनमा चोट लाग्ने गरी; एक पटक छुँदा वा बिझ्दाको चालमा; चसक्क; चस्स।

सम्बन्धित शब्दहरू