स्याक्क

Romanized: syaakka, syaakk, syakk, shyaakka

दुब्लाउँदा, चाउरिँदा वा सुक्दाको किसिमले; स्याप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
दुब्लाउँदा, चाउरिँदा वा सुक्दाको किसिमले; स्याप्प।

सम्बन्धित शब्दहरू