फत्रक्क
Romanized: phatrakk, fatrakka, fatrakk, phatrakka
कुनै वस्तु एकै खेप बिस्तारै खस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुनै वस्तु एकै खेप बिस्तारै खस्ने गरी।
२.
शरीर वा हातगोडा चलाउन नहुने गरी गलेर; लस्त हुने किसिमले।