फरक्क
Romanized: pharakk, farakka, farakk, pharakka
झट्ट वा एकाएक फर्कने गरी; पुग्नासाथ फर्कने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फरक्+क]
1
झट्ट वा एकाएक फर्कने गरी; पुग्नासाथ फर्कने किसिमले।