फर्लक्क
Romanized: pharlakk, farlakka, farlakk, pharlakka
एकातिर ढेप्सिएको वस्तु अर्कातिर पल्टने वा फर्कने गरी; पर्लक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फर्लक्+क]
१.
एकातिर ढेप्सिएको वस्तु अर्कातिर पल्टने वा फर्कने गरी; पर्लक्क ।
२.
दुई फग्लँटा फकलक्क छुट्टिने किसिमले।