पर्लक्क

Romanized: parlakk, parlakka

एक्कासि पल्टने किसिमले; टाउकाले टेकेर शरीर उल्टाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एक्कासि पल्टने किसिमले; टाउकाले टेकेर शरीर उल्टाउने गरी।
२.
आँखाका परेला वा पट्टल माथि उचाल्ने किसिमले; रिसले आँखाको पट्टल धेरै माथि उचालेर हेरे हैं।

सम्बन्धित शब्दहरू