पर्‍याक्क

Romanized: paryaakka, paryaakk, paryakk, paryakka

अचानक हातखुट्टा, औँला आदि मर्काउँदाझैँ गरी; एकैपल्ट पर्‍याकपुरुक हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
अचानक हातखुट्टा, औँला आदि मर्काउँदाझैँ गरी; एकैपल्ट पर्‍याकपुरुक हुने गरी।

सम्बन्धित शब्दहरू