भर्याक्क
Romanized: bharyaakka, bharyaakk, bharyakk, bharyakka
एकैपल्ट उठ्ने, उड्ने वा झस्किने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भर्याक]
1
एकैपल्ट उठ्ने, उड्ने वा झस्किने गरी।