भर्‍याङ

Romanized: bharyaanga, bharyaang, bharyanga, bharyang

अगेनो वा चुलामाथि बाँधिएको भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अगेनो वा चुलामाथि बाँधिएको भार।
२.
सिँढी, तलामाथि उक्लने साधन; भरेङ; लिस्नो।

सम्बन्धित शब्दहरू